FAQs Complain Problems
"समृद्द गाउँपालिका हाम्रो अभियान सबै सुखी र खुसी रहौं यहि हाम्रो पहिचान"

 

आज मिति २०७८।०८।०३ गतेका दिन रौतामाई गाउँपालिका अध्यक्ष श्री गजेन्द्र बहादुर खड्का ज्यूको प्रमुख अतिथ्यमा यस गाउँपालिका भुट्टारमा प्रभु बैङ्क लिमिटेडको रौतामाई गाउँपालिका शाखा समुद्घाटन कार्यक्रमको केही तस्विरहरु