FAQs Complain Problems
"समृद्द गाउँपालिका हाम्रो अभियान सबै सुखी र खुसी रहौं यहि हाम्रो पहिचान"

 

समाचार

सूचना तथा समाचार

रौतामाई गाउँपालिका पूर्ण खोप घोषणा

मिति २०७५  असार १५ का दिन रौतामाई गाऊपालिका भुट्टार उदयपुरमा स्वास्थ्य कार्यक्रम अन्तर्गतको पूर्ण खोप सुनिश्चित  गाऊपालिका घोषणा भएको छ| यस कार्यक्रमलाई सफल बनाउन यस गा.पा अन्तर्गतका स्वास्थ्य इकाई,

इ-हाजिरी(E-attendance) सेवा संचालन

रौतामाई गाउँपालिका लाई सूचना प्रबिधि मैर्त्री बनाउने कार्य अन्तर्गत इ-हाजिरी(e-attendance)प्रणाली सेवा यहि मिति २०७५/०२/२९ गते मंगलबारका दिन वडा नं ७ मुर्कुचीको वडा कार्यालय,स्वास्थ्य केन्द्र, श्री मा.वि मुर्कुची र श्री जनता साना किसान नि.मा.बि बाट संचालान गरियो साथै यस गाउँपालिका को अन्य सरकारी

सामाजिक परिचालकको एक दिने अभिमुखीकरण तालिम सम्पन्न

रौतामाई गाउँपालिकाको बस्तुस्थिति विवरण(profile)निर्माण गर्ने सम्बन्धमा यस गाउँपालिका का सामाजिक परिचालकहरुलाई मिति २०७५/०२/१५ गते मंगलबारका दिन एक दिने अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न गरियो|

रौतामाई गाउँपालिका भुट्टारको शिविर कार्यक्रम २०७५/०२/०५-०६

रौतामाई गाउँपालिका भुट्टार केन्द्रमा  मिति २०७५/०२/०५-०६ मा भएको  नागरिकता, अपाङ्ग परिचय पत्र , स्वाथ्य ,पशु स्वास्थ्य ,तथा कृषि शिविर कार्यक्रम सम्पन्न भयो|

रौतामाई गाउँपालिकाको कार्यालयबाट राहत वितरण

रौतामाई गाउँपालिका वडा नं १ नामेटरको दलीत बस्तीमा आगलागी पिडितहरुलाई राहत वितरण गरियो |

Pages

//