समाचार
सम्बन्ध बिच्छेद
लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी(वडा सचिब )
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र सम्म निसुल्क
आवश्यक कागजातहरु: 
सुचकको नागरिकताको प्रतिलिपि यदि अदालतबाट भएको हो भने सम्बन्ध बिच्छेद भएको फैसलाको प्रतिलिपि