FAQs Complain Problems

नागरिकता प्रमाणपत्र सिफारिस प्राप्त गर्न पेश गर्नुपने कागजातहरू के के हुन ?

विबरण भरेको अनुसूची फारम

शैक्षिक योग्यताको प्रमाण पत्र

जन्म दर्ताको प्रमाणपत्र

बाबुको नागरिकताको प्रमाणपत्र

पासपोर्ट साईजको सादा फोटो ५ प्रति

विवाहित महिलाको हकमा विबाह दर्ताको प्रमाणपत्र

माइतीपट्टिका बुवा वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी बसाई सराई,मृत्यु दर्ताको प्रमाणपत्र )