समाचार
जन्म दर्ता
लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोहीदिन
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी (वडा सचिब)
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क 
आवश्यक कागजातहरु: 
बाबुआमाको नागरिकताको फोटोकपी वा बच्चालाई VCG खोप लाको कार्डको फोटोकपी वा स्वास्थ्य चौकीमा जन्म भए जन्मको प्रतिबेदन