FAQs Complain Problems

रौतामाई गाउँपालिकाको आधिकारिक वेब पेजमा तपाइलाई हार्दिक स्वागत छ |

स्थापना : २०७३

वडा संख्या : ८

जम्मा जनसंख्या : २३४८१

समावेश गा.वि.स : पोखरी ,रौता, आपटार ,भुटार ,लाफगाउ र नामेटर गा.वि.स

जम्मा क्षेत्रफल : २०४.०८ (वर्ग कि.मि)